श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिने

६ चैत ७४, मंगलबार
Share this
736shares

विराटनगर, चैत ६
सुनसरी र मोरगंको सिमा क्षेत्रमा रहेको वुढी खोलाको पुर्व तर्फ रहेको लक्ष्मीनारायण तथा राम पञ्चायन मन्दिरका लागि स्थायी कोष स्थापना गर्ने उद्धेश्यले आगामी चैत्र ११ गते देखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिने भएको छ ।

Advertisement

सप्ताह आयोजक समितिले पत्रकार सम्मेलन गरी अक्षय कोष स्थापना ,मन्दिर क्षेत्रको सुरक्षाका लागि तटवन्ध निर्माणका लागि सप्ताह लगाउन लागेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका द्धिशान्त भट्टराईले नदी किनारा क्षेत्रमा रहेको मन्दिरको सुरक्षाका लागि तटवन्ध निमार्ण, अक्षय कोष स्थापनालाई प्राथमिकतामा राखेर सहयोग संकलन गर्ने लक्ष्य सहित श्रीमद्भागवत लगाउन लागिएको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top