चलचित्र ‘धुलो’को ट्रेलर रिलिज, बुद्धि तामाङको फरक भूमिका (भिडियो)

६ फागुन ७६, बुधबार

७ फागुन, काठमाडौँ ।
गाडा चलाएर जीविका चलाउने एक निम्न वर्गका पात्रको सङ्घर्षमा आधारित चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । प्रद्युम्न मिश्र निर्देशित चलचित्रको ट्रेलर मङ्गलवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा बुद्धि तामाङ, अग्रज केसी र सृजना सुब्बालगायत कलाकारलाई स्थान दिइएको छ ।जीवनयापन गर्न गाडा चलाउनेको जीवन शैली सपना र सङ्घर्ष समेटिएको चलचित्रमा बुद्धि तामाङको फरक भूमिका रहेको बताइएको छ ।

धुलोुमा बुद्धि, अग्रज र सृजनासँगै प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको अभिनय छ साथै नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका रहेको बताइएको छ ।

Advertisement

सिके वाग्लेको प्रस्तुति रहेको चलचित्रका निर्माता लक्ष्मी गौतम र नानीराम फुयाँल हुन् भने सह–निर्माता दीपा धरेल हुन् । सुवास सिंह बस्न्यातको कथा, रविन आचार्यको छायाङ्कन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका हुन ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top