अष्ट्रेलियामा आजबाट टी-२० महिला विश्वकप सुरु

९ फागुन, काठमाडौं । अष्ट्रेलियामा आज शुक्रबारदेखि टी-२० महिला विश्वकप सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा भारत र अष्ट्रेलिया भिड्दैछन् ।

खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेपछि सिड्नीमा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० देशलाई दुई समूहमा बाँडिएको छ । दुवै समूहका शीर्ष दुईरदुई समूह प्रतियोगिताको सेमिफाइलनमा पुग्नेछन् ।

समूह ‘ए’ मा अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, श्रीलङ्का र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा इग्ल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्ट इण्डिज, र थाइल्याण्ड छन् ।

चार पटकको विश्व च्याम्पियन अष्ट्रेलियालाई घरेलु मैदानमा सबैभन्दा प्रमुख दावेदार मानिएको छ । प्रतियोगिताको फाइनल अन्तर्रा्ष्ट्रिय नारी दिवसका दिन अर्थात मार्च ८ तारिखमा मेलबर्नमा हुनेछ ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top