अफगानिस्तानमा पनि देखियो कोरोना भाइरसको संक्रमण

११ फागुन ७६, सोमबार

१२ फागुन, एजेन्सी ।
दक्षिण एसियाली राष्ट्र अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

इरानबाट फर्किएका तीनजना युवामा भाइरसको संक्रमण देखिएको हो। इरानको हेरातबाट फर्किएका उनीहरुलाई हाल निगरानीमा राखिएको छ। उनीहरु बसेको कोम शहरमा कोरोना भाइरसबाट धेरै प्रभावित बनेको बताइएको छ।

इरानमा हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ भने धेरैमा यसको संक्रमण देखिएको छ। तीनजनामा संक्रमण देखिएसँगै अफगानिस्तानले विमानस्थल र सडकमार्ग हुँदै अफगानिस्तान आउनेको स्वास्थ्य परीक्षणमा कडाइ गरेको छ।

Advertisement

इरानमा संक्रमण फैलिएसँगै पाकिस्तानले इरानसँगको सीमा बन्द गरेको जनाइएको छ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top