ब्रेकफेल भएको ट्रकले दियो ९ वटा सवारीलाई ठक्कर : १ जनाको मृत्यु, ४ घाईते

२ फागुन, काठमाडौं ।
काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

Advertisement

सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top