ज्येष्ठ नागरिकका दाँत भर्दे प्रदेश सरकार, टोली पुग्यो धनकुटा

१२ फागुन ७६, मंगलबार
१ ३ फागुन, काठमाडौं ।
प्रदेश १ सरकारले सुरु गरेको ज्येष्ठ नागरिकलाई दन्त उपचार कार्यक्रम अन्तर्गत धनकुटाको छतरमा तीन दिने दन्त शिविरको आयोजना गरिएको छ ।
ज्येष्ठ नागरिकलाई दाँत उपचार दिन आयोजना गरिएको शिविरको प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे । उद्घाटनका क्रममा मन्त्री घिमिरे र छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले तीन जनालाई दाँत उपहार दिएका थिए ।
शिविरमा आइतबार सहभागी ४ सय ३४ जना बिरामी मध्ये ७८ जनाको १ सय ४० वटा दाँत निकालिएको थियो । त्यस्तै ६३ जनाको पूरै सेट दाँत निकालिएको छ । ८७ जनाको २ सय ६ वटा पूराना दाँत निकालिएको थियो । तीन दिनसम्म चल्ने शिविरमा दाँत निकालिएका र दाँत नभएका ज्येष्ठ नागरिकलाई नक्कली दाँत दिने जनाईएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top