१३ फागुन, पोखरा । पोखरामा कांग्रेसको विद्यार्थी संगठन ‘नेपाल विद्यार्थी संघ’ र प्रहरी बिच झडप भएको छ । उक्त झडपमा नेविसंघका सुजन लामिछाने घाइते भएका छन् । उनलाई उपचारकालागी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी छ । (रासस)
सिंहदरबारमा सर्वदलीय बैठक सुरु, को–को छन् सहभागी?
सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी, तीन फाँटमा क्षति
कृष्णभीरमा नयाँ सडक ट्र्याक निर्माण सम्पन्न, भोलिदेखि सवारी चल्ने