घरेलु मैदानमै हार्यो रियल म्याड्रिड

१४ फागुन ७६, बिहीबार

१५ फागुन, एजेन्सी ।
युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बुधबार राति रियल म्याड्रिडलाई २–१ ले हराउँदै म्यानचेस्टर सिटीले बाजि मार्यो।

इंग्लिस च्याम्पियनले रियललाई उसकै घर बर्नाबाउमा हराएको हो । सिटीले खेलको अन्तिम १२ मिनेटमा दुई गोल गरेको थियो । ग्याब्रिएल जेसस र केभिन डे ब्रुनले गोल गरे । सिटीले कीर्तिमान १३ पल्टको युरोपेली विजेतालाई हराएको यो इतिहासमै पहिलो पल्ट हो ।

दोस्रो लेग सिटीको घर इतिहाडमा हुँदा रियलसँग कप्तान सर्जियो रामोस पनि हुने छैन् । जेससलाई लडाएपछि उनलाई रातो कार्ड देखाइएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top