कन्टेनरको ठक्करबाट सुनसरीमा सडक मानवको मृत्यु

१७ फागुन ७६, आइतबार

१८ फागुन, विराटनगर । सुनसरीको कोशी गाउँपालिका ४ पूर्व पश्चिम राजमार्गमा कन्टेनरको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

Advertisement

शनिवार राती उक्त स्थानमा मागी खादै हिड्ने मानसिक समस्या भएका अन्दाजी ५० बर्षको पुरुष ब्यक्तिको ना ३ ख ७९११ नम्बरको कन्टेनरले ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने कन्टेनर र चालकलाई ईलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top