ब्राउन सुगरसहित सुन्दहरैंचाबाट २ जना पक्राउ

१८ फागुन ७६, आइतबार
Share this
764shares

१८ फागुन, विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ९ बाट नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

Advertisement

स्थानीय रेखा कुमारी मगरको घरमा लागुऔषध ब्राउन सुगर रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले १९ बर्षीया रेखा कुमारी मगर सहित स्थानीय २७ बर्षीय साफुदिन आलमलाई ३ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top