सुन्दरहरैंचामा करेन्ट लागेर १ जनाको मृत्यु

१७ फागुन ७६, आइतबार

१८ फागुन, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका ४ का ४० बर्षीय राजु बि.क.को करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

शनिवार दिउँसो घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा घाईते भएका बि.क.को उपचारको क्रममा धरान स्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा साँझ ५ बजे मृत्यु भएको हो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top