×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

पहिलो बार्षिकोत्सवमा सेन्ट्रल मलको भयङकर अफर, एक रुपैयाँमा मुभी

२० फाल्गुन २०७६

२० फागुन, विराटनगर । विरागरको केन्द्रमा रहेको सुविधासम्पन्न सेन्ट्रल मलले स्थापनाको पहिलो बार्षिकोत्सवका अवसरमा भयङकर छुटको अफर ल्याएको छ ।

मलले मंगलबार बार्षिकउत्सव मनाउदैछ । उक्त अवसरमा सेन्ट्रल मल, सेन्ट्रल मल्टिप्लेक्स र सेन्ट्रल बजारका साथ आवद्ध पसलले विभिन्न सरसामानको खरिदमाउपभोक्तालाई ५० प्रतिशतसम्म छुट दिने तयारी गरेका छन् । मलले गार्मेन्ट र जुत्तामा ५० प्रतिशतसम्म, इलेक्ट्रोनिक्समा २० प्रतिशत, ग्रोसरी र किरानामा ५ प्रतिशत छुट दिने घोषणा गरेको सेन्ट्रल मलकासिइओ मानषराज जोशीले बताए । उहा“ले गेमिङ जोनको टिकट दरमा ५० प्रतिशत छुट दिइने र मलमा आवद्ध हरेक पसलहरुले विभिन्न दरमा छुटको घोषणा गरेको जानकारी दिए ।

Advertisement
Advertisement

प्रदेश १ को राजधानी रहेको विराटनगरमा सुविधासम्पन्न सपिङ जोनको विकास गर्दै ग्राहकलाई उच्चप्रविधियुक्तसिनेमा घरमा सिनेमा देखाउने योजनाका साथ करीव एक अर्ब रुपैया“ लगानीमा एक बर्षअघि सेन्ट्रल मलको औपचारिक उद्घाटन भएको थियो । पहिलो बार्षिकोत्सवकाअवसरमा सेन्ट्रल मलका डाइरेक्टरहरुप्रकाश मुन्दडा, अनुजअग्रवाल, विनय चौधरीतथा सेन्ट्रल बजारका डाइरेक्टर राकेज जैनको उपस्थितिमा प्राङ्गणमा भव्य समारोह गरी केक काट्नेतयारी रहेको छ । त्यसपछि विराटनगरमा बजार परिक्रममागरी पहिलो बार्षिकोत्सव बारे विराटनगरबासीलाई जानकारी गराइने तयारी रहेको सेन्ट्रल मलका सीइओ जोशीले जानकारी दिए ।

Advertisement
Advertisement

यसै अवसरमा विराटनगरको श्री आधारभूत विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई सेन्ट्रल मल्टिप्लेक्समा च्यारिटी शो आयोजना गरी फिल्म देखाइने तयारी रहेको जनाइएको छ । स्थापनाको छोटो अवधिमै ग्राहकको मन जित्न सफलभएको सेन्ट्रल मलमा ११ करोडको लगानीमा अत्याधुनिक स्क्रिन जडित मल्टिप्लेक्स संचालित छ । पहिलो बार्षिकोत्सवकाअवसरमा सोहीअत्याधुनिकदुईवटा स्क्रिनमा मंगलबारका सवै शोहरु एक रुपैया“मै देखाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न लागिएको जोशीले बताए ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top