नक्कली शैक्षिक प्रमाणपत्र देखाएर बढुवा नियुक्ति लिने सईविरुद्ध मुद्दा दायर

२१ फागुन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्की्विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

कार्की्विरुद्ध भारतको मगध विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको आरोप लागेको छ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि कार्कीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

छानबिनमा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । (रासस)

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top