×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

सरकारले गाैतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्छ : नेम्वाङ

२१ फाल्गुन २०७६

२१ फागुन, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले पार्टीले दिएको सुझाव अनुसार नै राष्ट्रिय सभामा सरकारले मनोनयन गर्ने बताएका छन् । सरकारले सिफारिस गर्ने र राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको एउटा सिट बाँकी रहेको अवस्थामा व्यक्ति भन्दा पार्टी ठूलो र पार्टी भन्दा देश र जनता ठूलो भएकाले पार्टीको सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गर्ने बताए ।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता नेम्वाङले संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने उल्लेख भए अनुसार पार्टीको सुझावलाई समेत मानेर अगाडि बढ्ने विश्वास आफुले गरेको बताए । उनले भने ‘ मैले एउटै कुरा भन्ने गरेको छु व्यक्ति भन्दा पार्टी ठूलो हो पार्टी भन्दा देश र जनता ठूलो हो । फेरी हामीले यसो भनिरहदा आफ्नो काम गरिरहदा सबैकुरा संविधान बमोजिम हुन्छ भन्ने हामीले विश्वास गर्छौं । संविधानले राष्ट्रिय सभामा मनोनयनको यो पक्षलाई चाहिं सरकारको सिफारिसमा छोडेको छ । त्यसैले सचिवालयले अनुरोध गरेको भनेर लेखेको छ । बाहिर चर्चामा आएको छ । प्रधानमन्त्री ले पनि साथिभाइहरुको अनुरोधलाई मैले हेरिरहेको छु विचार गरिरहेको छु भन्नुभएको छ ।’

Advertisement
Advertisement

Advertisement

उनले अर्थमन्त्रीको नियुक्ति संघीय संसदको सदस्य नभएपनि छ महिनाको लागि हुन सक्ने संविधानको व्यवस्था अनुसार भइसकेको बताए । प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्ती गर्ने विचार व्यक्त गरेको भएपनि पार्टी सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई लैजान अनुरोध गरेकोले प्रधानमन्त्रीले गम्भिरतापूर्वक लिएको उनले बताए । उनले प्रधानमन्त्री ओली अहिले हस्पिटलमा भएकाले उहाँ पूर्णरुपमा स्वस्थ भएपछि छलफल गरेर सरकार निष्कर्शमा पुग्ने विश्वास समेत व्यक्त गरे ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top