×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

संकटमोचन क्रिकेटमा धनपानथान–२ पैचा विजयी

८ चैत्र २०७४

विराटनगर, चैत ८
धनपानथान गाउँपालिका–४ सिमराहामा बिहीबारबाट सुरु भएको संकटमोचन प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी भएको छ ।

टस हारेर बलिङ्ग गरेको पैचाले धनपानथान–६ कदमाहा विरुद्ध १४ ओभर १ बल खेल्दै ५ विवेटको क्षतिमा १४१ रनको निर्धारित लक्ष्य पुरा गरेको थियो । जसमा पैचाका विशाल मण्डलले ३८ रन लिइएका थिए ।

Advertisement

टस जीतेर ब्याटीङ्ग गरेको कदमाहाले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४० रन जोड्दा पैचाका लागि सर्वाधिक रन लिन सफल मण्डलले ३ विकेट लिइएका थिए । मण्डल खेलको म्यान अफ दी म्याच घोषित भएका छन् ।

स्थानीय जनकल्याण विकास समाजद्वारा आयोजित क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागीता रहेको आयोजकका अध्यक्ष श्रीराम चौधरीले जानकारी दिनुभयो । खेलमा विजेताले ५५ हजार नगद र उप–विजेतालाई ३१ हजार ५ सय नगद राशीको पुरस्कार प्रदान गरिने छ । यसैगरी मेन अफ द सिरिजले १ ग्राम सुन पाउनेछन् ।

अर्को खेल शनिबार विहान १० बजेदेखि रंजनी र कटहरी तथा दिउँसो २ बजे बवियाविर्ता र कालाबन्जरबीच हुने आयोजकका दिलिपकुमार महतोले जानकारी दिएका छन् ।

क्रिकेट प्रतियोगिताको सांसद एवं पूर्व मन्त्री शिवकुमार मण्डलले उद्घाटन गरेका थिए । उनले गाउँ–गाउँमा क्रिकेट प्रतियोगिता आयोजना हुदाँ संभावित राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । उनले क्रिकेट ब्याटीङ्ग गर्दै खेलको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा कटहरी, धनपालथान गाउँपालिका एवं रंगेली नगरपालिका र विराटनगर महानगरपालिकाका १६ वटा टिमको सहभागिता रहेको छ । जनकल्याण विकास समाजले हंश बाहिनी आधारभूत विद्यालयमा आयोजना गरेको प्रतियोगितामा दुई लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

Advertisement

आयोजक समितिका अध्यक्ष श्रीराम चौधरीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार र दोस्रो हुनेले ३१ हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नेछन् । उनका अनुसार म्यान अफ दी सिरिजलाई एक ग्राम सुन पुरस्कार प्रदान गरिने छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top