पत्रकार साहको हत्याका फरार आरोपी १२ वर्षपछि पक्राउ

२५ फागुन, काठमाडौं । पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भएको अभियोग लागेपछि फरार भएका कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् ।

फौजदारलाई बाराको बारागढी गाउँपालिका ६ गडहलबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्ने क्रममा स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि चार राउन्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।

पत्रकार साहलाई तत्कालीन नेकपा माओवादीका लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेलसहितले २०६४ असोज १८ गते अपहरण गरी एक महिनापछि हत्या गरेको ठहर गर्दै २०७३ पुस २० गते सर्वोच्च अदालतले सजाय सुनाएको थियो ।

फौजदार पत्रकार साहको हत्यालगत्तै फरार भएका थिए । हत्यामा संलग्न लालबहादुर चौधरी र हरेराम पटेल भने अझै फरार छन् । पत्रकार साहको शव २०६४ कात्तिक २२ गते जङ्गलमा भेटिएको थियो ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top