×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

दिनभरका प्रमुख खबर

३० फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(उच्च जोखिममा विराटनगर)
रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीलाई कोशी अस्पतालले धरान रेफर गर्यो /धनगढीमा चीनबाट फर्किएका एक व्यक्तिमा कोरोनाभाइरसको आशंका पछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना ।

Advertisement
Advertisement

२.(नम्बर टिपौं)
कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारद्वारा ’कल सेन्टर’ सञ्चालन /२४ सैं घन्टा सञ्चालनमा ल्याइएको कल सेन्टरमा कोरोना भाइरस, औषधी र अस्पतालबारे बुझ्न ११ सय १५ मा कल गर्न सकिने ।

३.(प्रधानमन्त्री डिस्चार्ज)
मृगौला प्रत्यारोपणको सफल उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज / प्रधानमन्त्री ओली पूर्ण स्वस्थ्य भईसकेको शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेम खड्गाको भनाई ।

४.(द्धिपक्षीय हितका लागि)
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालकी राजदुत भेरोनिका कोडीबीच भेटवार्ता /राजदूत कोडीद्वारा बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा मुख्यमन्त्री राईलाई जानकारी /प्रदेश १ सरकारले गरेका कामहरुको प्रशंसा ।

५.(सञ्जयलाई सजाय)
पूर्वमन्त्री सञ्जयकुमार साहलाई ५ वर्ष कैद र बिगोको दोब्बर साढे २८ करोड जरिवाना भराउने विशेष अदालतको फैसला /साहले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको अदालतको ठहर ।

६.(रक्सीले ज्यान लियो)
धनुषामा घरमै बनाएको अत्यधिक विषाक्त रक्सी सेवनका कारण पाँच जनाको मृत्यु/एकजना गम्भीर बिरामी/अनुसन्धान गर्दा अत्यधिक रक्सीले मृत्यु भएको पाइएको र मृतकको शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी

७.(सार्कको भूमिका)
विश्वव्यापी बनेको कोरोना महामारीविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन भारतको प्रस्ताव /कोरोना भाइरसविरुद्ध सार्क मुलुक मिलेर लड्ने भारतीय समकक्षी मोदीको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्वागत ।

८.(निर्देशन पालना होस्)
डेडीकेटेड फिडर र ट्रंक लाइनको बक्यौता सम्बन्धमा तत्कालिन समयका व्यवस्थापकमाथि छानबिन गर्न अख्तियारलाई निर्देशन दिन लेखा समितिको सुझाव/बक्यौता असुलीमा प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नगराउन सुझाव ।

९.(रेडक्रसमा छानविन)
नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका सम्बन्धमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले थाल्यो छानबिन / भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति भएपनि कारवाही हुनुपर्नेमा सांसद्हरुको जोड ।

१०.(भ्रमण वर्षको पुर्नसंरचना)
सरकारले भ्रमण बर्ष २०२० स्थगित गर्दे नयाँ ढंगले पुर्नसंरचना सुरु /सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवद्र्धनका लागि बिशेष योजना बनाउने पर्यटनमन्त्री योगेश भट्टराईद्वारा जानकारी ।

११.(माधवको हिम्मत)
वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पुर्वाग्रह कारवाही गर्नुपर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भनाई/छोटो समयमा नै असफल देखिने विकास निर्माण लगायतका योजनाहरु बनाईएको आरोप ।

१२.(प्रेस खरिदको तरीका)
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी प्रकृया रद्ध गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्न सार्वजनिक लेखा समितिद्वारा सरकारलाई निर्देशन / खरिद प्रकृयामा बदमासी गर्नेमाथि समिति मौन बस्न नहुने बताउँदै सरकारलाई स्पस्ट निर्देशन दिनुपर्नेमा सांसद्हरुको जोड ।

१३.(प्रश्नपत्रको सुरक्षा)
गत वर्ष प्रश्नपत्र बाहिरिएपछि आगामी चैत ६ देखि हुने एसईईको प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्डद्वारा दोहोरो सिलबन्दी /एसईईमा यसवर्ष मुलुकभरबाट ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने ।

१४.(खाली स्टेडियममा आईपीएल)
विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) सर्यो /चैत १६ देखि गतेदेखि सुरु हुने गरी तय भएको आईपीएल बैशाख ३ देखि दर्शक विनाको खाली स्टेडियममा हुने ।

Advertisement

र,
१५.(विश्वब्यापी बन्दै्र कोरोना)
कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुने संख्या घट्दो /कोरोना भाइरसको सङ्क्रमण ११८ वटा देशमा भेटिएको पुष्टि /अहिलेसम्म भाइरसबाट एक लाख २५ हजार बढी मानिस प्रत्यक्ष प्रभावित /४६ सय भन्दा बढीको मृत्यु ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top