×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

धनुषामा विशाक्त मदिरा सेवनबाट आधा दर्जन बढीको मृत्यु, सात जना पक्राउ

१ चैत्र २०७६

१ चैत, धनुषा ।
धनुषामा मदिरा सेवनबाट आधा दर्जन बढीको मृत्यु भएको भएको घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । अवैध घरेलु मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको घटनामा मदिरा सप्लायर्स सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

फागुन २९ देखि चैत १ गतेसम्म अवैध घरेलु मदिरा सेवनबाट जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ को रमदैयामा मदिरा सेवनबाट मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मदिरा सप्लायर्स महोत्तरी जिल्ला भंगहा नगरपालिका ३ सखरी टोलका जगतनारायण मण्डल, विक्रेताहरु लक्ष्मीनिया गाउँपालिका ६ बगेवाका नवीन यादव, घुरन यादव, रमदैयाका तारापट्टीवाली भनिने छठिया देवी, जयकुमार यादव, रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका १४ रजौलका शितल देवी यादव रहेका छन् ।

Advertisement
Advertisement

प्रहरीका अनुसार महोत्तरीको भंगहामा बनेको अवैध घरेलु मदिरा जगतनारायण मार्फत विभिन्न ठाउँका साथै रमदैयामा समेत लुकिछिपी विक्री वितरण गरिदै आएको थियो । सोही मदिरा सेवनबाट यति ठूलो संख्यामा व्यक्तिहरुको मृत्यु हुन गएको हो । भंगहामा निर्मित सो मदिरा ब्राण्डेड मदिरा कम्पनीको बोतलमा अवैध घरेलु मदिरा प्याक गरी विक्री वितरण गरिदै आएको बताइएको छ ।

Advertisement

प्रहरीका अनुसार अहिलेसम्म मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । प्रहरीले रमदैया १ का रामनारायण महरा वडा नं. २ का ब्रम्हदेव यादव, रामविलास मण्डल, गुदरी महरा, राजु महरा, इन्द्रजीत महरा, शत्रुध्न मण्डल, श्रीदेव यादवको मृत्यु भएको हो । यसैगरी रामईश्वर महरा, प्रदीप सादा, भरत मण्डल, मनिर नादाफ, भरत सादा र सीताराम यादवको अवस्था गम्भिर रहेको छ । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top