×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम छः डब्ल्यूएचओ

८ चैत्र २०७६

८ चैत्र, एजेन्सी ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै उनीहरूलाई वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न भनेको छ।

युवाहरूको व्यवहार अन्य व्यक्तिको लागि जीवन र मरणबीचको फरक हुनसक्नेु डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन्। संसारभर कोभिड १९ का कारण ११,००० भन्दा धेरै मानिसको ज्यान गएको छ।

झण्डै २५०,००० मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ। कोरोनाभाइरसबाट युवाहरूलाई जोखिम कम भएको विवरणबीच धेरै देशहरूमा युवाहरूले स्वास्थ्य सुझाव पालना नगरेको समाचार आएपछि डब्ल्यूएचओका प्रमुखको भनाइ आएको हो।

कोरोनाभाइरस सङ्क्रमण चीनबाट सन् २०१८ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ। सबैभन्दा धेरै मानिसको ज्यान इटलीमा गएको छ जहाँ शुक्रवारसम्म ४,०३२ जनाको मृत्यु भइसकेको छ।

अनलाइन पत्रकार सम्मेलनमा बोल्दै डा टेड्रोस एड्हानोम गेहब्रेयससले भनेस् ूधेरै उमेरका मानिसहरूलाई बढी प्रभावित पारेपनि यसबाट युवा जोखिममुक्त छैनन् । मसँग युवाहरूको लागि सन्देश छ, तपाईँहरू जोखिममुक्त हुनुहुन्न, यो भाइरसले तपाईँलाई हप्तौँसम्म अस्पतालमा राख्न सक्छ र मार्न पनि सक्छ। तपाईँ बिरामी नभएपनि तपाईँको के गर्ने भन्ने निर्णय अन्य व्यक्तिका लागि जीवन वा मरणको सवाल बन्न सक्छ।

उनले वुहानमा नयाँ सङ्क्रमण नदेखिएको भन्दै चिनियाँ सहरको प्रशंसा गरे। उनले यसले बाँकी विश्वका लागि आशा पैदा गरेको बताए। अध्ययनहरूले सबै उमेरका मानिसहरूलाई यो भाइरसको सङ्क्रमण हुनसक्ने देखाएको छ।

तर वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा यो सबैभन्दा घातक देखिएको छ  । इटलीमा कोभिड १९ बाट मृत्यु हुनेको औसत उमेर ७८.५ रहेको छ। न्यूयोर्क टाइम्सका अनुसार चीनमा ५० वर्षभन्दा कम उमेरका व्यक्तिको मृत्युदर एक प्रतिशतभन्दा कम छ।

तर ८० वर्ष उमेर नाघेका १५ प्रतिशत मानिसमा यो घातक छ। रोयटर्सका अनुसार डब्ल्यूएचओले यसको सङ्क्रमण रोक्न सामाजिक दूरीभन्दा पनि शारीरिक दूरी राख्नुपर्ने नयाँ सुझाव दिन थालेको छ।(बीबीसी)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top