चट्याङले लागी भोजपुरमा १ महिलाको मृत्यु

७ चैत ७६, शनिबार

८ चैत्र, भोजपुर ।
भोजपुर ट्याम्केमैयुम ३ गिरी टोल बस्ने ५७ बर्षीया दुर्गामाया गिरीको चट्याङले लागेर मृत्यु भएको छ ।

Advertisement

शुक्रबार दिउसो आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक परेको चट्याङ लागी घाईते भएकी दुर्गामायाको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top