कोरोनाका बिरामी भेटिएको हल्ला मात्रै होः नर्भिक हस्पिटल

७ चैत ७६, शनिबार

८ चैत्र, काठमाडौं ।
नर्भिक हस्पिटलमा कोरोना भाइरसका बिरामी भेटिएको भन्दै फैलाएको भ्रामक खबरबारे हस्पिटलले आपत्ति जनाएको छ ।

शनिबार विज्ञप्ती जारी गर्दै नर्भिक इन्टरनेशनल हस्पिटलले यस्ता हल्ला भ्रामक, कपोलकल्पित एवम् झुट्टा रहेको स्पष्ट पारेको हो । नर्भिक अस्पतालमा कोरोना संक्रमित केही बिरामी भेटिएको र लुकाइएको भनी केही दिनदेखि सामाजिक सञ्जालमा पुरुषको आवाजमा रहेको भाइरल भइरहेको छ ।

कतिपयले त्यसलाई पत्याइ अन्य व्यक्तिमा सम्प्रेषण गरिरहेका छन् । हल्लाले व्यापक रुप लिएपछि नर्भिक हस्पिटलले खण्डन गरेको हो । हालसम्म नर्भिकमा कुनै पनि कोभिड १९ का बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्छ, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्ता अफवाह फैलाउने कार्य पूर्णतया सामाजिक अपराध हो, निन्दनीय हो र प्रचारक जोसुकै भए पनि सामाजिक कारवाही हुनुपर्ने नर्भिकले जनाएको छ ।  उक्त घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top