×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोनाको आशंकामा सुदूरपश्चिम प्रदेशसभाकी सांसद अस्पताल भर्ना

९ चैत्र २०७६

९ चैत्र, काठमाडौं ।
कोरोना संक्रमणको आशंकामा सुदूरपश्चिम प्रदेशसभाकी एक महिला सांसदलाई अस्पताल भर्ना गरिएको छ ।

उनको नाम भने सार्वजनिक गरिएको छैन् । रुघाखोकी र ज्वरो देखिएपछि उनलाई शुक्रबारदेखि सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको छ । उनको नमुना संकलनका लागि काठमाडौं पठाइएपनि रिपोर्ट आइनसकेको बताइएको छ ।

अस्पताल र प्रहरी स्रोतले सासंद भर्ना भएको पुष्टि गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top