×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सीमामा अलपत्र परेका नेपालीलाई आउन दिईने

१० चैत्र २०७६

११ चैत, काठमाडौं । भारतको सीमामा रहेका नेपालीलाई के गर्ने भन्ने विषयमा ३ बजे छलफल हुने भएको छ । भारत र नेपाल दुबैतिर लकडाउन हुँदासमेत आइरहेका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको हो ।

सोचेको भन्दा धेरै भीड सीमा नाकामा रहेकाले यसबारे निर्णय हुन बाँकी रहेको कृषि मन्त्री घनश्याम भुषालले बताएका छन् ।

Advertisement
Advertisement

’सीमा लकडाउन गरेको सूचना पाउन ढिलो भयो कि भनेर हामीले नाका रहेका नागरिकलाई स्वदेश आउन दिने भनेको हो,’ भुषालले भने,’हामीले देशभित्र समेत लकडाउन गर्दा पनि नेपाल आउने क्रम नरोकिएपछि यो समस्या आइरहने देखेका छौं। त्यसैले के गर्ने भनेर छलफल गर्न लागिएको हो।’

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सीमानामा लकडाउन गर्ने निर्णय गरेको थियो भने सोमबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले नेपालभित्र पनि लक डाउन गर्ने निर्णय गरेको हो ।

Advertisement

अहिले कञ्चनपुरका गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा सयौं नेपाली जम्मा भएका छन्। उनीहरूले नेपालमा आउन पाउनु पर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् । प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप पनि भएको थियो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top