×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

आत्तिनु पर्दैन,नेपालमा कोरोनाको संक्रमण नियन्त्रणमैः स्वास्थ्य मन्त्रालय

१४ चैत्र २०७६

१४ चैत, काठमाडौँ ।
सरकारले कोरोना भाइरस संक्रमण फैलावटको अवस्था नियन्त्रणमै रहेको स्पष्ट पारेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा गरिएको नमुना परीक्षणको सम्पुर्ण रिपोर्ट नेगेटिभ आएको बताएको हो ।

मन्त्रालयले हाल सम्म गरिएको ८ सय २ वटा नमुना परीक्षणमा ३ वटामा मात्रै संक्रमण देखिएको र एकजनाको उपचार भई घर फर्किसकेको र बाँकी २ जना विरामी टेकु अस्पतालमा आइसोलेसनमा रहेको जानकारी गराएको छ । संक्रमित २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

Advertisement
Advertisement

उनले टेकुमा ४ जना, पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतालमा ३ जनालाई आईसोलेसनमा राखिएको जानकारी दिए । काठमाण्डौ बाहिर आइसोलेसनमा रहेका विरामीको तथ्यांक संकलन गर्ने क्रम जारी रहेको उनले बताए । मन्त्रालयको कल सेन्टरमा हालसम्म ६ हजार २ सय बढी कलहरु आएको जानकारी उनले दिए । क्वारेन्टाईनमा बसेकाहरु बाहिर निस्केको गुनासो पनि कल सेन्टरमा आउने गरेको भन्दै उनले खोकी ज्वरो लगायत श्वास प्रश्वास संग जोडिएका समस्याहरुका बारेमा आएका कलहरुमा सर्तकता अपनाउने सम्बन्धीमा जानकारीमुलक सुचना दिने गरिएको बताए । स्वाव परीक्षणको दर बढाउने सवालमा मन्त्रालयबाट काम भईरहेको तथा धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण सुरु गर्ने काम अन्तिम चरणमा पुगेको र पश्चिम तर्फ पनि व्यवस्था गर्ने गरी व्यवस्था मिलाउने सम्बन्धमा काम भईरहेको बताए । स्वाब परीक्षणका लागि आवश्यक उपकरणहरु पुग्ने गरी मौज्दात रहेको र ३ दिन भित्र पिपिइ लगायतका उपकरण आउने भएकाले ती सबै समस्या समाधान हुने दाबी उनले गरे ।

Advertisement

चिकित्सक स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाको सामाग्री विना संक्रमितलाई हेर्नैपर्ने गरि बाध्यात्मक स्थिति श्रृजना नगरिएको दाबी पनि उनले गरे । पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले काठमाण्डौ भित्र ६ वटा र बाहिर १९ वटा हब अस्पताल भनेर राखिएको र ती अस्पतालले फिबर क्लिनिक सञ्चालनमा ल्याएको बताए । काठमाण्डौ भित्र शिक्षण अस्पताल महाराजगञ्ज ,भक्तपुर अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको अस्पताल र निजामति कर्मचारी अस्पतालमा सम्पर्क व्यक्ति तोकेर काम भईरहेको पनि उनले स्पष्ट पारे । काठमाण्डौ बाहिरका हब हस्पिटलहरु संग पनि समन्वय गरि काम भईरहेको र संक्रमण फैलिएको अवस्थामा लिनुपर्ने सर्तकताका बारेमा स्वास्थ्यकर्मी देखि एम्बुलेन्स चालकसम्मको सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्ने गरि मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको बताए ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top