धरानबाट पनि सुरु भयो कोरोना संक्रमणको परीक्षण

१५ चैत, काठमाडौँ ।
धरानबाट पनि कोरोना भाईरस संक्रमणको परीक्षण सुरु भएको छ । यसअघि काठमाडौँको टेकु अस्पतालमा मात्र परीक्षण भईरहेको कोरोनाको परीक्षण शनिबारदेखि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि सुरु भएको हो ।

धरानबाट परीक्षण सुरु गरिएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । किट अभावले परीक्षण हुन नसकेपछि प्रदेश १ सरकारले भारतबाट कोरोना परीक्षणको किट ल्याएको थियो । त्यसैगरी, चाइनाबाट सामान आएपछि हेटौडा, पोखरा, नेपालगञ्ज लगायत स्थानमा पनि नमुना परीक्षण सुरु गर्ने गरि आवश्यक तयारी गरिएको उनले बताए ।

उनले हाल सम्म ८ सय ७५ वटा नमुना परीक्षण गरिएको र ३२ वटा परीक्षणको क्रममा रहेको जानकारी दिए। मन्त्रालयले शनिबार देखि थप एउटा कल सेन्टर स्थापना गरेको छ । १११५ को साथै ११३३ मा पनि कल गर्न सकिने मन्त्रालयले जनाएको छ । नेपालमा शनिबार थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएपछि संक्रमितको संख्या ५ पुगेको छ । बाग्लुङकी १९ बर्षिय युवतीमा संक्रमण भेटिएको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top