कोरोना विरुद्ध लड्न प्रभासले गरे भारत सरकारलाई ४ करोड सहयोग

१५ चैत, एजेन्सी ।
चर्चित अभिनेता प्रभास राजुले कोरोना भाइरस सङ्क्रमणमा सहयोगार्थ भारत सरकारलाई ४ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् । साउथका लोकप्रिय अभिनेता प्रभासले सो रकम सहयोग गरेको जनाईएको छ ।

यति बेला सेल्फ क्वारेन्टाइनमा रहेका उनले क्वारेन्टाइनबाटै उनले सहयोग गरेका हुन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले भारतमा ज्यान गुमाउनेको सङ्ख्या २० नाघिसकेको छ । कोरोना फैलन नदिन भारत सरकारले २१ दिन लक डाउन घोषणा गरिसकेको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top