×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

नेकपा विराटनगर वडा कमिटिद्वारा विपन्नलाई खाद्यान्न वितरण

१६ चैत्र २०७६

१६ चैत, विराटनगर । कोरोनाभाईरस रोकथामकालागि सरकारले गरेको लकडाउन कारण अतिविपन्न परिवारमा छाक टार्न समस्या भएपछि नेकपाविराटनगर महानगर वडा नं. ८ कमिटीले खाद्यान्नवितरण गरेको छ ।

 वडा कमिटिले आइतबार २०० अतिविपन्नवर्गकाघरपरिवारलाई खाद्यान्नवितरण गरेको हो ।वडा कमिटिले विराटनगर ८ स्थित सुकुम्बासी टोलकाअतिविपन्नवर्गका ८० वटा घरपरिवारलाई खाद्यान्नवितरण गरिएको छ ।

लकडाउनका कारणले अतिविपन्नवर्गका घरपरिवारमा फैलिँदै गएको भोकमरीको सङक्रमणलाई निरुत्साहितपार्न खाद्यान्नवितरणको अवधारणा अघि सारिएको नेकपामहानगर कमिटी वडा नं.८ काअध्यक्ष रामपोखरेलले बताए ।

उनले दैनिकज्यालादारीमाकाम गरेर घरपरिवार चलाउँदै आएकाउनीहरुलाई ५ केजीचामल, १ केजीदाल, १ केजीनुन र एउटा हातधुने साबुनलगायतकाखाद्यान्न सामाग्रीहरु वितरण गरिएको बताए ।

त्यस्तै कमिटीले विराटनगर–८ स्थित बलुवाहीचौक र विश्वकर्मा चौक लगायतका क्षेत्रमापनि दैनिक मजदुरी गरेर घरपरिवार चलाउने १ सय २० घरपरिवारलाई खाद्यान्नवितरण गरेको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top