×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

शहिद पार्क ८ वर्षमा पनि बनेन

१४ चैत्र २०७४

धनकुटा, चैत १४
२०३६ सालको बहुचर्चित छिन्ताङ्ग हत्याकाण्डका शहिदहरुको स्मृतिमा धनकुटाको शहिदभूमि गाउँपालिकाकामा निर्माणाधिन स्मृति पार्क आठ बर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन् ।

शान्तितथा पुननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा शहिदभूमि गाउँपालिकाको दुई र तीन नम्वर वडामा पर्ने पाताल डाँडामा निर्माणाधीन स्याटेलाइट पार्क, सामुगाउँ–पञ्चकन्या भएर पाताल डाँडाँ जोड्ने सडक, भ्यूटावर, सामुदायिक भवन र खानेपानी लगायत पूर्वाधारको ५० प्रतिशत काम अझै बाँकी छ ।

Advertisement
Advertisement

ऐतिहासिक पर्टकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य सहित निर्माण थालिएको स्मृति पार्कसम्म पुग्ने सात किलोमिटर मोटरबाटो ग्राभेल गर्ने भनिए पनि उक्त काम अझै पूरा भएको छैन् ।

भ्यूटावर र खानेपानीका पूर्वाधार पनि अधुरै छन् । गतबर्ष पर्यटन मन्त्रलयबाट ७० लाख रुपैयाँ बिनियोजन भए पनि ठेकेदारको ढिलासुस्तिका कारण काम हुन नसकेपछि ५० लाख रुपैयाँ भन्दा बढि रकम फ्रिज भएको थियो ।

Advertisement

ठेक्का मार्फत गरिएको काम सन्तोषजनक नभएपछि ठेक्का तोडेर यो बर्षबाट उपभोक्ता समिति मार्फत काम थालिएको छ । चालु आर्थिक बर्षमा दुई किलोमिटर सडक सोलिङ्ग, पोखरी, गेट तथा अलपत्र भ्यूटावर निर्माणका लागि ६५ लाख रुपैयाँ प्राप्त भएको पार्क निर्माण समितिका अध्यक्ष रुपलाल राईले जानकारी दिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top