×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

गुफा बजारमा पर्यटन सुचना केन्द्र स्थापना

१४ चैत्र २०७४

तेह्रथुम, चैत १४
तेह्रथुम र संखुवासभाको सिमा गुफा बजारमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको छ । सूचना केन्द्र सहितको सांस्कृतिक संग्राहालय निर्माण भएपछि यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकलाई सुविधा पुगेको छ ।

ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) को आर्थिक सहयोगमा टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रले संग्राहालय निर्माण गरेपछि यो क्षेत्रमा घुम्न आउने पर्यटकलाई सुविधा भएको हो ।

Advertisement
Advertisement

पूर्वमा बसोबास गर्ने विभिन्न जातजातिहरुको जातीय संस्कारमा आधारित साम्रगी, लुगा कपडा र उनीहरुले प्रयोग गर्दै आएका पुराना समान संकलन गरेर संग्राहालयमा राखिएको छ ।

कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल आधार शिविर तर्फ जाने पर्यटक पदमार्गमा रहेको केन्द्रबाट पर्यटकलाई आबश्यक पर्ने सुचना उपलव्ध गराउने व्यवस्था मिलाईएको छ ।

Advertisement
Advertisement

संग्राहालयमा पूर्वमा वसोवास गर्ने लिम्वु, राई, मगर, क्षेत्री, वाह्रमण, शेर्पा, तामाङ, याख्खा, गुरुङ लगायतका जातिले प्रयोग गर्दै आएका पूराना सामग्रीहरु राखिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top