×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

१४ चैत्र २०७४

विरटनगर, चैत १४
नेपाल पत्रकार महासंघ मोरङ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको संयुक्त आयोजनामा मिति २०७४ चैत १३ गते विराटनगरमा श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक एकदिने अन्तक्र्रिया सम्पन्न भएको छ ।

 

Advertisement
Advertisement

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले महासंघमा नयाँ नेतृत्व आएपछि १९ वटा श्रमजीवी पत्रकारहरूको उजुरी आएको बताउँदै त्यसमध्ये १८ वटा उजुरीको समस्या समाधान गरेको र बाँकी एक कानूनी प्रक्रियामा गएको जानकारी दिए ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले कागजमा न्यूनतम पारिश्रमिक दिएको उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन नभएको अवस्था पाइएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र बिष्ट, महासंघ मोरङका अर्का पूर्वअध्यक्ष मोहन भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले महासंघ कडा रुपमा प्रस्तुत नभएसम्म ऐन कार्यान्वयन हुन सक्ने अवस्था नरहेको बताए ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पारिश्रमिक निर्धारण समितिका सदस्य बिवेक गौतम, नेपाल प्रेस युनियन उपाध्यक्ष लीलाबल्लभ घिमिरे, मधेसी पत्रकार समाज मोरङका अध्यक्ष श्यामसुन्दर सुतिहारलगायतले श्रमजीवी पत्रकारको पारिश्रमिक ऐनको भरपर्दो कार्यान्वयन नभएकोतर्फ समितिको ध्यानाकर्षण गगराएका थिए ।

Advertisement

यसैबीच नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा नेपाली भाषाको प्रभावकारिता, शुद्धता र सुस्पष्टताका विषयमा तीनदिने भाषा प्रशिक्षण पनि चैत १३ गतेदेखि सुरु भएको छ । भाषा अभियन्ता केदार शर्माले सहभागीहरूलाई भाषासम्बन्धी नयाँ आयाम र प्रयोगको बारेमा सहजीकरण गरेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top