×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026

क्वारेन्टाइनमा रहेका व्यक्ति अब मोबाइल एपको निगरानीमा

२४ चैत्र २०७६

२४ चैत, काठमाडौं । संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा आएको छ । सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषता सहितको कोभिड—१९ साथी एप सञ्चालनमा आएको हो ।

एपको जियो फेन्सिङ तथा अनुहार पहिचान प्रणाली भएको एपमा क्वारेन्टाइन्मा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । ‘होम क्वारेन्टाइन’ वा सार्वजनिक क्वारेन्टाइनमा राखेका व्यक्ति सिमित दायराबाट बाहिर गएमा तत्काल जिल्ला आपतकालिन केन्द्र, प्रहरी तथा अन्य आपतकालिन निकायमा ‘अलर्ट’ बज्ने उनले बताए ।

Advertisement

एपले कुनै पनि व्यक्ति आफ्नो स्थानमा बसेको छ, छैन, आफ्नो घरमा बसेको छ, छैन भनेर अनगमन गर्नेछ । क्वारेन्टाइनमा आपतकालिन अवस्थामा टेलिफोन सञ्चार नचलेमा पनि एपको आन्तरिक सन्देश प्रणालीबाट सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न सक्ने फिचर सामवेश गरिएको छ ।

यस्तै उनीहरुको दैनिक स्वास्थ्य स्थिति ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा त्यसको जानकारी पु¥याउने विशेषता पनि एपमा समावेश गरिएको छ । सो मोबाइल एपको मद्दतबाट अनियन्त्रित तवरले संक्रमण फैलिने अवस्था रोख्न, कुन ठाउँमा कति मानिसहरुलाई ज्वरो आएको छ भन्ने कुराको लेखाजोखा गर्न र क्वारेन्टाइनको अवधिमा यथाशीघ्र सेवा सहयोग पु¥याउन सहयोग गर्नेछ । गृहमन्त्री रामबहादुर थापाले विपद विरुद्ध विजय प्राप्त गर्न मोबाइल एपबाट गरिने अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने बताए । कोभिड—१९ साथी एपले कोरोनाका लागि मात्रै नभएर भविस्यमा सूचना केन्द्रीत गर्न पनि भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

यसैगरी कोरोना भाइरस (कोभिड—१९) को तथ्याङ्क तथा सूचनाहरु सबै प्रदेश, जिल्ला र स्थानीय तहले हेर्न सक्ने गरी वेवसाइट पनि सञ्चालनमा आएको छ । एकीकृत तथा भू—सान्दर्भिक राष्ट्रिय कोभिड—१९ ले सूचना प्रणालीको माध्यमले सूचना तथा तथ्याङ्कको दैनिक संकलन, विश्लेषण, भण्डारण र सम्प्रेषण गर्नेछ । वेव साइटको माध्यमबाट स्थलमार्थ तथा हवाईमार्गबाट आएका व्यक्तिहरुको विवरण, सामूदायिक क्वारेन्टाइनमा वा आफ्नै घरमा क्वारेन्टाइनमा बसेकाहरुको विवरण, उनीहरुको स्वास्थ्य अवस्था, आइसोलेसनमा भएका व्यक्तिहरुको विवरण, प्रत्येक जिल्लाबाट संकलन गरिएका स्वाव आदिको नेपाल भरीको जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने छ ।

Advertisement

कोभिड१९ डट एनडीआरआरएमए डट जिओभी डट एन पी ( जततउकस्ररअयखष्मज्ञढ।लमचचmब।नयख।लउर) को माध्यमबाट कोभिड—१९ को जोखिममा रहेका समुदायको पहिचान गरी समुदाय केन्द्रीत विपद् प्रतिकार्य योजना बनाउन र कार्यान्वयन गर्न मद्दत गर्नेछ । भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको सूचना आफैले क्राउड सोर्स प्रविधिबाट आफै राख्न सकिने विशेषता पनि रहेको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top