×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

कोरोनामाथि जित हासिल गर्नुको विकल्प छैनः नरेन्द्र मोदी

२४ चैत्र २०७६

२४ चैत्र, एजेन्सी ।

भारतमा कोरोना संक्रमित तथा मृतकको संख्या बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाईं लामो भए पनि जित्नुको विकल्प नभएको बताएका छन्। नथाकेर र नहारेर कोरोनामाथि जित हासिल गर्नुपर्ने मोदीको भनाई छ।

भारतीय जनता पार्टीको ४०औं स्थापना दिवसका अवसरमा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले कोरोना भाइरस महामारीविरुद्ध जारी युद्धमा अफ्नो योगदान दिन अपिल गरे।

दियो र मोमबत्तीको महाप्रकाशले देशलाई कोरोना भाइरसविरुद्धको लामो लडाईंका लागि तयार पारेको जिकिर गर्दै मोदीले भने, यसकारण न थाक्ने हो, न त हार्ने हो, मात्र जितेर निस्किनु छ।

प्रधानमन्त्री मोदीले भाजपाका कार्यकर्तालाई पार्टीभन्दा ठूलो देश भएको र देश १३० करोड जनताको भएकाले देशको सेवामा खटिन निर्देशनसमेत दिए।

भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या एक सय नाघेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको सोमबार सार्वजनिक गरेको नयाँ तथ्यांकमा देशभर मृतकको संख्या १०९ पुगेको छ। त्यसैगरी संक्रमितको संख्या ४ हजार ६७ पुगेको छ। २ सय ९१ जना उपचारपछि घर फर्किएका छन्।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top