×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026

थर्मल गन कालोबजारी गर्ने उद्योग परिसंघका उपाध्यक्ष अग्रवाल पक्राउ

२५ चैत्र २०७६

२५ चैत, काठमाडौं । गएको बिहीबार नेपाल वायुसेवा निगमको विमान चार्टड गरी ग्वान्जाउबाट २० हजार थान इन्फारेड थर्मल गन र एन ९५ मास्क नेपाल भित्र्याएर कालो बजारी गर्ने उद्योग परिसंघ(सीएनआइ) उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् ।

महानगरीय प्रहरी महाशाखाको विशेष टोलीले ग्राहकको भेषमा थर्मल गन र मास्क किन्न लाग्दा पक्राउ गरेको हो । नेपालमा करिब ५ हजार रुपियाँसम्म पर्ने सो गन राजधानीको विभिन्न स्थानमा कालोबजारी गर्न लुकाएर राखेको अवस्थामा पक्राउ गरेको हो ।

Advertisement

विशेषगरी साहिल अग्रवालले विमान चाटर्ड गरी करिब २ करोड भाडा तिरेर ती सामाग्री नेपाल भित्र्याएका थिए । कोरोना हुनु अघि ज्वरो नाप्न प्रयोग हुने सो गन नेपालमा करिब ३ हजार रुपियाँमा पाइन्छ । तर बजार अभाव भएको मौका छोपेर विमान चार्टड गरी नेपाल भित्र्याउन सफल आग्रवालले भ्याट बिल बिनानै सामाग्री सप्लाई गर्ने गरेका थिए । महाशाखाका प्रमुख सहकुल थापाले मंगबार दिउँसोनै थर्मल गनको कालोबजारी भैरहेको जानकारी पाएका थिए ।

Advertisement

केही सबुल खोज्न भन्दै एक दिन पछि अर्थात आज अग्रवाललाई पक्राउ गरिएको हो । नेपालकै ठुला उद्योगी कहलिएका अग्रवाल जगदम्बा स्टिल्सका उपाध्यक्ष हुन् । उनले जहाज भाडामा पिपिइ सहितको सामाग्री ल्याउने बताएका थिए । करिब ३० टन सामान ल्याउने तयारीमा उडेको विमानमा केवल सात टन थर्मल गन , मास्क र एक उद्योगीको सामान ल्याएको थियो । (रासस)

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top