×

NEPAL TIMES UPDATES

Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले राहत कोषलाई दियो १ करोड

२६ चैत्र २०७६

२६ चैत, विराटनगर ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले प्रदेश १ सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग गरेको हो ।

बैंकका बिराटनगर शाखा प्रबन्धक दुर्गाप्रसाद घिमिरेले प्रदेश १ का मूख्यमन्त्री शेरधन राईलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैकले प्रत्येक प्रदेश सरकारलाई ५—५ लाख रुपैंया र संघीय सरकारलाई ६५ लाख रुपैंया गरी एक करोड रुपैंया सहयोग गरेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

बैंकले बिपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले बिश्वभर महामारी फैलिरहेको कोरोना विरुद्धको अभियानका लागि सरकारलाई सहयोग हस्तान्तरण गरेको शाखा प्रबन्धक घिमिरेले बताए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top