राहत लिन गएका ब्यक्तिको मोटरसाईकलले किचेर मृत्यु

२५ चैत ७६, बुधबार

२६ चैत, खोटाङ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ का ३० बर्षीय बिरबहादुर राईको मोटरसाईकलबाट लडेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो नगरपालिकाले बितरण गर्ने राहतको लागी फारम भर्न भनी नगरपालिकाको कार्यालयमा गएका राई सोही कार्यालयको प्राङगणमा रोकी राखेको मोटरसाईकल माथी बस्ने क्रममा अचानक मोटरसाईकलबाट लड्दा सोही मोटरसाईकलले छातीमा किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top