लायन्स इन्टर प्रिनरले प्रहरीलाई दियो सुरक्षा सामाग्री

२७ चैत ७६, शुक्रबार

२८ चैत, विराटनगर ।
देशको शान्तिसुरक्षामा खटिने सुरक्षाकर्मी यति बेला कोरोनाभाईरस रोकथामतथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन कार्यान्वयनमा पनि ब्यस्त छन् । कोरोना भाईरस फैलिन नदिन सरकारको आदेश अनुसार आफ्नो कर्तव्य पूरा गर्दै आफ्नो स्वास्थ्य समेत जोखिममा राखेर अहोरात्र खटिईरहेका छन् ।

कोरोनाको संक्रमणविरुद्ध अग्रपङितमा रहेर चौबीसै घण्टा सुरक्षा प्रदान गरिरहेका प्रहरी कालो मास्कको भरमा सडकमा खटिएका छन । आफ्नो सुरक्षित हुन चाहिने अत्यावश्यक सामाग्री समेतको अभावमा खटिईरहेका सुरक्षाकर्मीलाई ढिलै भएपनि विभिन्न संघ संस्थाले सहयोग गर्न थालेका छन् ।

यसैक्रममा लायन्स क्लव अफ विराटनगर इन्टरप्रिनरले लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई सहयोग गरेको छ । क्लवका प्रिसिडेन्ट सुजन थापा सहितको सहभागीतामा क्ल्वमा आबद्ध व्यत्ति तथा विभिन्न सक्रिय युवाहरुले बिहीबार सुरक्षाकर्मीलाई माक्स, स्यानिटाईजर, ग्लोब्स वितरण गरेको लायन्स क्लव अफ विराटनगर इन्टरप्रिनरकी सेक्रेटरी सन्जु सापकोटाले जानकारी दिइन् ।

विराटनगरका विभिन्न ठाउँमा खटिएका सुरक्षाकर्मीलाई सो सहयोग गरेको उनले बताइन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top