×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइयो

२९ चैत्र २०७६

२९ चैत्र, वीरगञ्ज
वीरगञ्जबाट स्वाब संकलन गरी परीक्षणका लागि हेटौँडा पठाइएको तीनजनाको स्वाब थप परीक्षणको लागि काठमाडौं पठाइएको छ।

वीरगञ्जमा आएर बसिरहेका तीनजनाको नारायणी अस्पतालमा स्वाब संकलन गरी हेटौँडा पठाइएकोमा उनीहरुमा कोरोना संक्रमण भए–नभएको यकिन गर्न काठमाडौं पठाइएको हो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा बसिरहेका २४ जनाको समूहको बारेमा स्थानीयको खबर पश्चात उनीहरुलाई नारायणी अस्पतालमा ल्याइएको थियो। त्यहाँ तीनजनाको स्वाब संकलन गरी परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको थियो।

उनीहरु तीनैजनाको परीक्षण गर्दा हेटौँडामा कोभिड १९ संक्रमण शंकास्पद पाइएको थियो। उनीहरुमा कोरोना भाइरसको संक्रमण भए नभएको यकिन गर्नको लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ।

हेटौंडामा भएको कोरोना भाइरस संक्रमणको परीक्षणमा शंकास्पद देखिएका तीनैजनालाई अस्पतालमा रहेको आईसोलेसनमा राखिएको नारायणी अस्पतालले जनाएको छ।

यता, वीरगञ्जबाट आएको स्वाब परीक्षणको क्रममा नेगेटिभ वा पोजेटिभ किटान हुन नसकेपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top