×

NEPAL TIMES UPDATES

Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026

रुपन्देहीको ६० किमी क्षेत्रमा सुरक्षा अधिकारीको पैदल गस्ती

२९ चैत्र २०७६

२९ चैत,रुपन्देही । 

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि सीमा पारि रोकिएका नेपाली तथा नेपालमा नाता सम्बन्ध भएका भारतीय लुकीछिपी नेपाल प्रवेश गर्न थालेपछि नेपाली सुरक्षाकर्मीले सीमामा पैदल गस्ती बढाएका छन् । भारतसंँग सीमा जोडिएको ६० किमीसम्मको सीमा क्षेत्रमा यतिबेला रुपन्देहीका सुरक्षाकर्मीले गस्ती बढाएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक तेजकुमार पोखरेलले बताए ।

प्रहरी उपरीक्षक पोखरेलले भने, ‘यतिबेला हामीले साठी किलोमिटरको सीमा क्षेत्रमा हिँडेरै गस्ती सम्पन्न गरेका छौंँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पैदल गस्ती गरेको हो ।’ कपिलवस्तुदेखि नवलपरासीको सीमासम्म ६० किलोमिटरको क्षेत्र रुपन्देही जिल्लामा पर्छ । उक्त क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुख तथा अधिकृतसमेत पैदल गस्तीमा सहभागी भएका थिए ।

कोरोना भाइरसको संक्रमण सीमावर्ती भारतीय क्षेत्रमा बढेसंँगै भारतीय पनि नेपालमा विभिन्न नाता खोज्दै नेपाल प्रवेश गर्ने खतरा बढेको छ । अर्कातिर तरकारीजन्य पदार्थ बिक्रीवितरणका लागि पनि उनीहरु आउने गरेका छन् ।

यसैबीच दुई दिन अगाडि मात्रै भारतको कोल्हुइका चार जनालाई रुपन्देहीको तिलोत्तमामा पक्राउ गरी क्वारेन्टाइन पठाइएको छ । उनीहरु लुकिछिपी नेपाल प्रवेश गरेका थिए । भारतमा कोरोना फैलिँदै गएपछि भारतीय सुरक्षाकर्मीको आँखा छल्दै नेपाल प्रवेश गर्न थालेका छन् ।

यतिबेला नेपालतर्फ सशस्त्र प्रहरीले सीमाका विभिन्न नाकामा थप सुरक्षा तैनाथीसमेत गरेको छ । सशस्त्र प्रहरीबलका प्रहरी उपरीक्षक पोखरेलका अनुसार यतिबेला सीमामा सशस्त्रका ८ सय फौज खटिएको छ । विगतमा पाँच बिओपी राखिएकामा यतिबेला कोरोना संक्रमणलाई लक्ष्य गरी अस्थायी रुपमा १० चौकी थपिएको छ ।

प्रउ पोखरेलले भने, ‘५२ नाकामा ड्युटी खटिएको छ । पाँच वटा मोबाइल गस्तीले त्यसको कभर गरेको छ । सीमाबाट कोही पनि मान्छे कुनै पनि बहानामा नेपाल प्रवेश गर्न दिइएको छैन ।’ सधैंँ सवारी साधनमा गस्ती गर्ने सुरक्षा क्षेत्रका अधिकारीले यतिबेला पैदल नै सीमामा गस्ती गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

उनले भने, ‘सशस्त्रका एसपी, नेपाल प्रहरीका एसपी र म आफैँ स्वयं पनि यो गस्तीमा सहभागी थियौँ । यसले एकातिर सबै सीमाको स्थलगत अवस्था बुझ्ने मौका दिएको छ भने अर्कातिर नाकानाकामा खटिएका सुरक्षाकर्र्मी साथीहरुको मनोबल बढाउन पनि मद्दत गरेको छ ।’

कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले चैत ११ देखि मुलुकभर लकडाउन गरेको छ । लकडाउनको नागरिकले पालना पनि गरिरहेका छन् । सुरक्षाकर्मीसँगको पैदल गस्तीको अन्तिम दिन प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय पनि सहभागी भएका थिए ।रासस

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top