×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्थानीय तहमा नजाने बैंक अब कारवाहीमा

१४ चैत्र २०७४

काठमाडौं, चैत १४
नेपाल राष्ट्र बैंकले आगामी असार मसान्त भित्रमा बैंकहरुले ३ सय ५९ स्थानीय तहमा शाखा सञ्चालनमा नल्याए कारवाही गर्ने तयारी गरेको छ ।

 

Advertisement
Advertisement

निर्देशन अनुसार वाणिज्य बैंकहरुले बैशाखभित्रमा दुई सय ४३ तहमा शाखा खोलिसक्नु पर्नेछ भने हाल जान समस्या देखाइरहेका एक सय १६ तहमा असारभित्र शाखा सञ्चालनमा ल्याइसक्नु पर्ने छ ।

१ सय १६ तहमा पनि धेरैले जाने प्रतिबद्धता गरिसकेको र केहीमा इच्छुक नदेखिएका बैंकहरुपनि जानै पर्ने राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण पौडेलले बताए ।

Advertisement

हाल ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ५९ मा बैंकहरु गएका छैनन् । बैंकहरुले विद्युत्, यातायात र इन्टरनेट सेवा नपुगेको भन्दै ति स्थानीय तहमा जान बैंकहरु जन चाहेका थिएनन् । तोकिएको स्थानमा नजाने बैंकलाई राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top