चन्द्रागिरिमा विदेशबाट फर्किएका १७५ जनाको स्वाब परीक्षण, १७ जनाको पुनः परीक्षण गरिँदै

२ वैशाख, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले शसस्त्र प्रहरीको एपीएफ अस्पतालसँग समन्वय गरेर १ सय ७५ जनाको स्वायब परीक्षण गरेको छ ।

विदेशबाट आएका १७५ जनालाई होम क्वारेन्टाइनमा राखेर नगरपालिकाले एपीएएफ अस्पतालका चिकित्सकमार्फत् स्वास्थ्य परीक्षण गरेको हो ।

परीक्षण गरिएका स्वास्थ्य अवस्था सामान्य भए पनि १७ जनाको स्वाब पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताए।

Advertisement

फागुन र चैतमा चन्द्रागिरि नरपालिकामा विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परीक्षण गरिएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top