२ बैशाख, राजविराज। दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । ७ जनाको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको छ।
प्रधानमन्त्रीले कालो चस्मा लगाउनै पर्ने,स्वास्थ्य परीक्षणले खोल्यो रहस्य
बालेन भोलि संसद आउने, ११ सांसदलाई जवाफ दिने, सभामुखको एनजियोग्राफी
‘ज्यानको बदला ज्यान’मा उत्रियो इरान, नेतन्याहुको छोराको हत्या प्रयास, ट्रम्पका छोरामाथि इनाम