×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

आवतजावत रोक्न पुलमा लगाइएको बार नाघ्न खोज्दा खसेर एकजनाको ज्यान गयो

४ बैशाख २०७७

४ वैशाख, काठमाडौँ ।
धादिङको ज्वालामुखी गाउँपालिकामा मानिसको आवतजावत रोक्न पुलमा लगाइएको बार नाघ्न खोज्दा एक व्यक्तिको खसेर मृत्यु भएको छ।

ज्वालामुखी–५ मा पर्ने बुङ्गकोट घाटको पुलमा लकडाउन कार्यान्वयनका लागि मानिसको आवतजावत रोक्न बार लगाइएको थियो। ३८ वर्षीय होमबहादुर मगर बार नाघ्न खोज्दा बगरमा खसेको र उनको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

धादिङ र गोर्खालाई जोड्ने उक्त पुलको दुवैतर्फ बार लगाइएको थियो। प्रहरीका अनुसार मगर चितवनबाट घर फर्किरहेका थिए। सरकारले लकडाउनको कडिकडाउ गर्न एउटा स्थानीय निकायबाट अर्को स्थानीय निकाय र एउट प्रदेशबाट अर्को प्रदेश जान नपाउने निर्णय गरेको थियो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top