×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा कोशी अस्पताललाई ५० थान पीपीई सहयोग, सुत्केरीलाई राहत

७ बैशाख २०७७

७ बैशाख, विराटनगर । कोभिड १९ महामारीका कारण मुलुक यतिबेला लकडाउनको अवस्थामा रहेको छ । लकडाउनका कारण सवै क्षेत्र ठप्प हुदा धेरैलाई गुजारा चलाउन समस्या भएको छ । यस्तो बेला विभिन्न संघसस्थाले राहत वितरण गर्दे विपन्न र समस्यामा परेकालाई सहयोग गर्दे आएका छन् ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले आइतबार कोशी अस्पतालका सुत्केरी महिलाहरुलाई राहत वितरण गरेको छ । क्लबले कोशी अस्पतालमा उपचाररत करिव ५० जना सुत्केरीहरुलाई राहत वितरण गरेको हो । आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि राहतस्वरुप हर्लिक्स, मास्क,तौलिया , सेनिटरी प्याड, बच्चालाई कपडा र हात धुने साबुन प्रदान गरेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष अर्चना तापरियाले बताएकी छन् । उनले अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई कोरोना महामारी तीव्ररुपमा फैलिरहेको बेला अस्पतालमा समेत आमा र बच्चाको स्वास्थ्यबारे ध्यान दिन सचेत गराइएको बताइन् । साथै उनले कोशी अस्पताल अन्र्तगतको कोरोना अस्पताललाई ५० थान स्वास्थ्य सामग्री पीपीई समेत दिएको बताइन् । उक्त पीपीई क्लबले मेडिकल सुपरीटेन्डेन्ट संगीता मिश्रलाई हस्तान्तरण गरेको छ ।

लकडाउनको अवधिमा यसअघि पनि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न वर्गका मानिसहरुलाई राहत वितरण गरेको थियो । क्लबले यसअघि १२ सय केजी चामल राहतस्वरुप वितरण गरेको अध्यक्ष तापरियाले बताइन् ।

यस्तै दुईदिन अघि अग्रस्थानमा रहेर महामारी नियन्त्रणका लागि काम गरिरहेका सुरक्षाकर्मीलाई समेत एक सय थान माक्स, २ सय थान पञ्जा र २ सय थान सेनिटाईजर वितरण गरेको उनले बताइन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top