हावाहुरी र पानीले क्वारेन्टाइनमा क्षति

७ बैशाख ७७, सोमबार

८ वैशाख, मोरङ ।
सोमबार बिहानको राती आएको हावाहुरीसँगै परेको पानीले मोरङको मिक्लाजुङ गा.पा. ४ हात्तीमारा स्थित सूर्यदल गणमा रहेको क्वारेन्टाइनको ४० थान पालमा क्षति पुर्याएको छ ।

त्यस्तै त्यहाँ रहेको खानेपानीको फिल्टर, बिजुली तथा इन्टरनेटसमेत क्षति भएको अस्थाइ प्रहरी चौकी टाँडीले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top