×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

सुदूरपश्चिममा २ हजार ५७८ को स्वाब संकलन, ५ जनामा कोरोना पोजेटिभ

८ बैशाख २०७७

८ वैशाख, कैलाली ।
सुसुदूरपश्चिम प्रदेशमा अहिलेसम्म २ हजार ५ सय ७८ जनाको ब्लड, स्वाब संकलन गरिएकोमा ५ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ ।

यसैगरी, २ हजार ५ सय १ जनाको नेगेटिभ रिपोर्ट आएको छ । सुसुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले धनगढीमा कोरोना भाइरसको मिडिया व्रिफिङ्गमा सो जानकारी दिएको हो ।

Advertisement
Advertisement

पाजेटिभ रिपोर्ट आएका ५ जनामध्ये एक जना निको भएर घर गइसेकेका र बाँकी ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ । यसैगरी, कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुसुदूरपश्चिम प्रदेशले चैेत्र महिना अवधिभर भारतबाट आएका नेपालीको आरडीटीद्धारा चेकजाँच गर्ने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चैत महिना अवधिभर भारतवाट आएका नेपालीको डाटा संकलन गरी चेकजाँच सुरु गरिने जानकारी दिएको छ । उनीहरुको विवरण संकलनमा सहयोग गर्न स्थानीय निकायलाई जिम्मा दिएको छ । अझै सुसुदूरपश्चिम प्रदेशमा १ हजार एक सय ९६ आरडिटी किट स्टक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement
Advertisement

यस प्रदेशको ९ वटै जिल्लामा आरडिटीवाट चेकजाच शुरु भइरहेको र ५ हजार ५ सय ७९ जनाको चेकजाँच गर्दा ५ हजार ५ सय ७७ जनाको रिपोट नेगेटिभ आएको डा. भुषण मिश्रले बताए । जसमध्ये १ जनामा आरडीटी गर्दा पोजेटिभ र पिसिआर गर्दा नेगेटिभ आएको समेत उनले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top