रौतहटमा ९ किलो ५०० ग्राम गाँजा बरामद

७ बैशाख ७७, सोमबार

८ वैशाख, रौतहट ।
रौतहटको गुजरा नगरपालिका–४ जंगलसैया नजिकै लालबकैया खोला छेउमा सशस्त्र प्रहरीको गस्तीटोलीले लागूऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वा प्रमुख एसपी रविनराज कर्णजितको कमाण्डमा गएकोटोलीले गुजरा नगरपालिका ४ लालबकैया नदी किनारमा ९ किलो ५०० ग्राम गाँजा बरामद गरेको हो ।

लकडाउनको अवस्थाबारे गौर, बौधीमाई, बिजयपुर हुँदै जंगलसैयातर्फ अनुगमन गर्दै जाने क्रममा आइतवार साँझ एउटा नम्बर नखुलेको मोटरसाईकलमा एउटा पोका बोकेर एकजना मानिस सिम्रीटोलबाट पेटभरवा गाँउतर्फ गईरहेका थिए ।

प्रहरीको गाडी देखेपछि टाढैबाट पोका फालेर मोटरसाईकल चालक भागेपछि शंका लागेर चकजाँच गर्दा उक्त गाँजा बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी कर्णजितले बताए । बरामद गाँजा आज आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top