×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने तरुण दलको चेतावनी

९ बैशाख २०७७

९ वैशाख, काठमाडौँ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका दुई अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने नेपाल तरुण दलले चेतावनी दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले पास गरेका राजनीतिक दल र संव्रधानिक परिषद् सम्बन्धी दुुई अध्याधेश आपत्तिजनक र गैह्रजिम्मेवार रहेकोले फिर्ता लिन माग गरेका छन् ।

Advertisement
Advertisement

तत्काल अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी श्रृजना हुने उनको चेतावनी छ । ‘स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरी पाप र धर्मको ख्याल नगरेको केपी सरकारले फेरि अर्को पछिल्लो काण्डको रुपमा जनतालाई लकडाउनको बाहनामा घरभित्र थुनेर विधेयक ल्याई अधिनाकतातर्फ मुलुक धकेल्ने सपना देख्नु दिवास्वप्न भएको तरुण दल ठहर गर्दै लोकतन्त्री विरोधी विधेयक तत्काल फिर्ता लिन समेत अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ।

‘साथै देश, जनता र लोकतन्त्र विरोधी बिधेयक फिर्ता नलिए तरुण दल लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधीबेहरी ल्याउन समेत पछि नपर्ने चेतावनी दिन चाहान्छु ।’

रास्ट्रपतिबाट पारित भएको संविधानको मर्म विपरित, गलत राजनीतिक अभ्यासले अस्थिरता संगै लोकतन्त्र धरापमा पर्न सक्ने हुँदा देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलले ठहर गरेको छ ।

‘संसद छल्दै सरकारले पेश गर्ने र राष्ट्रपतिले सदर गर्ने गरी ल्याईएका अध्याधेशहरुले अस्थिरता निम्तिनेतर्फ मुलुक गएकोमात्र नभई प्रतिपक्षी दल बिना नै काम गर्न खोज्ने सरकारी रणनीतिले कम्युनिष्टले जितेमा मुलुक अधिनायकत्वतिर लम्किन्छ भन्ने काँग्रेसको निर्बाचन अगाडीको आँकलन सहि हुँदै गएको देखिएको छ’, बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

नेकपा नेतृत्वको सरकारको नालायक सावित भएको र उनीहहरुको यस्तै उल्टो मतीले गर्दा नेकपा पनि सिद्धिने र सरकारको पनि आयु समाप्त हुने शुरुवात भएको देखिएको तरुण दलले जनाएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top