×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

लकडाउनले असर नपारेको विमानस्थल निर्माणको काम

९ बैशाख २०७७

९ वैशाख, काठमाडौं ।
लक डाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन् ।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लक डाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो । ३ हजार ५० मिटर रहेको विमानस्थलको धावनमार्गमा ३ सय मिटर बढाउने गरी काम भइरहेको छ ।

धावनमार्ग निर्माण कार्यको अनुगमन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको क्षमता बढाउन एवं अवतरण र उडानमा थप सुरक्षा प्रत्याभूत गर्ने विषयमा ध्यान दिइएको बताए। यसैगरी विमानस्थलको ‘डिपार्टिङ वे’को काम पनि भइरहेको छ । जसका कारण आकाशमा धेरै समय होल्ड हुने खालको ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुने मन्त्री भट्टराईले बताए ।

विमानस्थल विस्तारको काम भइरहदा प्रयाप्त सुरक्षा सतर्कता अपनाइएको समेत मन्त्री भट्टराईले बताए । मन्त्रिपरिषद् बैठक र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिको निर्णयअनुसार नै काम सुरु भएको उनले बताए । कामदारहरुलाई मास्क र सेनिटाइजर प्रयोग गर्न दिइएको छ । विमानस्थलभित्रै क्याम्प बनाएर खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ ।

निर्माण सामग्री ढुवानी हुँदा समेत कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणमा ध्यान दिइएको मन्त्री भट्टराईले बताए ।  अहिले सम्म विमानस्थलमा नयाँ प्रस्थान हलको निर्माण सम्पन्न भइसकेको छ । १ हजार ५ सय यात्रु क्षमताको प्रस्थान हल निर्माण भएको हो ।

यस्तै हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले लक डाउनका कारण काम गर्न सहज भएको बताए । अन्य समयमा विमानस्थल बन्द गरी रातिको समयमा काम गर्नुपर्ने बाध्यता भएपनि लक डाउनका कारण सम्पूर्ण उडान बन्द भएकाले दिउँसो समेत काम गर्ने वातावरण बनेको उनले बताए ।

निर्माण सामग्री ढुवानीमा केही समस्या भएपनि कामदारहरुको सम्पूर्ण स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी काम भइरहेको उनले बताए । प्रत्येक दिन तापक्रम (ज्वरो) नाप्ने, सेनिटाइजर र मास्क प्रयोग गरी तथा सामाजिक दुरी कायम गरी निर्माणको काम अगाडी बढेको उनले बताए।

आयोजनाको काम सिभिलतर्फ ७४ प्रतिशत सम्पन्न भएको छ । २०७७ असार १० गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल पुस १८ गते निर्माण सम्झौता भएपनि सम्झौता मिति अगावै काम पुरा हुने निर्माण कम्पनीले जनाएको छ । अबको दुई हप्ताभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण कम्पनी कालिका टुंण्डी जेभीको सब कन्ट्रयक्टर ए वान विल्डर्स प्रालिले बताएको छ ।

सिभिल तर्फको बैशाखभित्रै सम्पन्न भएपनि इलेक्ट्रिक तर्फको काममा केही बिलम्ब हुन सक्ने देखिएको छ । इलेक्ट्रिक तर्फका सम्पूर्ण सामान बाहिरबाट ल्याउनु पर्ने भएकाले कोरोनाका कारण हवाई सेवा सञ्चालनमा नआए केही समय लाग्ने छ । सामान ढुवानीको अवस्था सहज भए वैशाख भित्र नै काम सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । अहिले विमानस्थलमा ९२ जना कामदारले काम गरिरहेका छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top