कुवेतमा थप १० जना नेपालीमा कोरोना संक्रमण, सङ्क्रमितको सङ्ख्या २४ पुग्यो

१० वैशाख, एजेन्सी । कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिएका छन्।

योसँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको सिलवालले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top