×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

लकडाउनका कारण पशुपति र बौद्ध क्षेत्र सुनसान

१० बैशाख २०७७

१० बैशाख, काठमाडौँ ।
कोरोनाभाइरस नियन्त्रण तथा रोकथामकालागि सरकारले लागू गरेको लकडाउनको कारणले काठमाडौंको पशुपतिनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान छन् । लकडाउन लागू भएको बिहीबार एक महिना पुग्दै छ । लकडाउनको असर कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर सबैतिर परेको छ ।

सधैं भिडभाड रहने विश्व सम्पदा सूचिमा समेत रहेको हिन्दु धर्मावलम्बिहरुको शक्तिपिठ आराध्यदेव पशुपतिनाथको मन्दिर क्षेत्र अहिले लकडाउनको कारण सुनसान छ । मन्दिर भित्र नियमित पूजा सञ्चालन भएपनि बाहिरबाट जाने भक्तालुहरुलाई प्रवेशमा रोक लगाइएको छ । मन्दिरको मुख्य प्रवेशद्धार सँगै अन्य ढकोकाहरुमा पनि ताला लगाइएको छ । सामान्य अवस्थामा निकै व्यस्त रहने यस क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ । मानिसहरुको निकै चहलपहल हुने यस क्षेत्रमा अहिले परेवा र बाँदर मात्रै देख्न सकिन्छ ।

यस्तै पशुपती क्षेत्र विकास कोष परिसर भित्र रहेको आर्यघाटमा पनि लकडाउनको प्रभाव परेको छ । आर्याघाटको दृश्यपहिला जस्तो देखिदैन् । चिताबाट निरन्तर बहने धुवाँ, आफन्तको पिडा र मलामीहरुको भीड हुने आर्यघाट यतिवेला शान्त छ । बुधबार आर्यघाटमा एउटामात्रै सब देखिन्थ्यो । लकडाउनको असरले मलामीहरु पनिनिकै कम देखिन्थे । यसबाहेक पशुपति क्षेत्र विकास कोष परिसरमा रहेका विभिन्न पसलहरु पनि बन्द छन् । मानिसहरुको आवागमन निकै कम छ । यस्तै पशुपति क्षेत्रको केही ठाउँमा थालिएको निर्माण कार्यमाभने लकडाउनको असर त्यति देखिएन् । निर्माण कार्य भइराखेको देखिन्छ ।

यस्तै निकै भिडभाड हुने अर्को धार्मिक स्थल बौद्ध क्षेत्र पनि सुनसान देखिन्छ । विश्व सम्पदा सूचिमा रहेको पर्यटकीय स्थलबौद्ध महाचैत्य स्तूपा लकडाउनका कारण सुनसान छ । बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेको स्तूपामा हुने नियमित पूजा भने रोकिएको छैन् । तर नियमित पूजाकालागि बाहिरबाट भक्तालुहरु जान पाएका छैनन् । बुधबार त्यस क्षेत्रमा पुग्दा लकडाउनको आदेशलाई पालना गरेको पाइएको छ । यस क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरु पूर्णरुपमा बन्द छन् । मनिसहरुको आवागमन शुन्य जस्तै छ । सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा आवागमन गर्न खोज्नेहरुलाई रोक्ने गरेका छन् । बौद्ध क्षेत्र परिसरमा थालिएको केही निर्माण कार्य भने लकडाउनको कारण प्रभावित भएको छ । भुइमाइट्टाहरु छरिएर रहेका छन भने कुनैपनि काम भएको छैन ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top